Bartaman by Krishna Dharawasi

  No Rating Yet
  No Reviews

Book Overview

पछिल्लो बाहिरी पृष्ठबाट

एकदिन म बाहिरबाट आउँदा उनले आफ्ना सबै सामान झोलामा कसी पर्खेर बसेकी रहिछिन् । म पुगेपछि सँगै बसेर कफी पियौं । केही बेर उनले हाम्रा सम्बन्धका पुराना कुराहरूलाई सम्झेर वातावरण भावुक बनाइन् । बेरोजगारीले चिन्तित मेरो मन पनि भावुक भए । जीवनमा पहिलोपल्ट निकै पग्लिएर रोएँ । निकै बेरपछि दुबै जना शान्त भयौं । उनले मेरो हात समातेर म्वाई खाँदै भनिन्, 'किस ! आइ एम सरी । आजदेखि म तिमीबाट छुट्टिदै छु । तिमीबाट टाढिने मन नहुँदानहुँदै पनि तिम्रो स्थितिले गर्दा मैले छुट्टिनु परेको छ । म बसिरहे भने तिमी बेरोजगारीबाट बाहिर आउन नसक्ने देखें । मेरो खर्चमा पालिने बानी हुने भो तिम्रो । तिमीले आफूलाई पाल्न जान्नुपर्छ । तिम्रो जिन्दगी पनि लामो छ । यसरी कसरी अर्काको भरमा बाँच्न मिला । अब तिमीले जस्तो काम भए पनि खोज्नुपर्छ । सानोतिनो जे भेट्छौ; काम खोज । म तिमीलाई धेरै माया गर्छु। 

Read More 

SKU : 9789937541565

ISBN :

Weight :

Pages :

Language :

Get Estimated Arrival Time


Kathmandu Kathmandu, Nepal

Estimated Delivery Time 1 to 2 Days


Select book variation

NPR. 320 NPR. 350

You May Also Like

Abstract Chintan Pyaj

By Shankar Lamichhane

Rs. 150 Rs. 130

Baalak Harayeko Suchana

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Bimba Pratibimba

By Shankar Lamichhane

Rs. 250 Rs. 220

Gauthali ko Gund

By Shankar Lamichhane

Rs. 225 Rs. 200

Godhuli Sansar

By Shankar Lamichhane

Rs. 225 Rs. 200

Great Falls

By Krishna Dharawasi

Rs. 450 Rs. 400

Jhola

By

Rs. 350 Rs. 320

Kagajko Manche

By Krishna Dharawasi

Rs. 300 Rs. 260

Naribhitra Tyasto Ke Chha Hajur

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Radha

By Krishna Dharawasi

Rs. 650 Rs. 580

Radha (Nepali)

By Krishna Dharawasi

Rs. 500 Rs. 430

Red Square

By Krishna Dharawasi

Rs. 200 Rs. 178

Tallo Bato

By Krishna Dharawasi

Rs. 400 Rs. 360

Tudaal

By Krishna Dharawasi

Rs. 250 Rs. 210

Uttamjung Sijapatiko Aalu

By Krishna Dharawasi

Rs. 250 Rs. 220

Banking Law

By Dr. Awatar Neupane

Rs. 895 Rs. 830

Textbook on Company Law

By Dr. Awatar Neupane

Rs. 775 Rs. 660

Constitutional Law

By Prithivi Nath Rai

Rs. 475 Rs. 420

The Law Of Evidence - Hard Cover

By Pradeep Kumar Shrestha

Rs. 1250 Rs. 1060

The Law Of Evidence - Paperback

By Pradeep Kumar Shrestha

Rs. 850 Rs. 700

Evidence Law

By Prof. Dr. Rajit Bhakta Pradhananga

Rs. 475 Rs. 410

Family Law At Crossroads

By Bishal Khanal , Sombhojen Limbu

Rs. 675 Rs. 570

General Principles and Theories of Law

By Prithivi Nath Rai

Rs. 400 Rs. 340

Fundamentals Of Human Rights

By Bimal Prasad Lamichhane , Manaj Jyakho

Rs. 395 Rs. 320

Fundamental of Human Right

By Kailash Kumar Siwakoti

Rs. 475 Rs. 400

Law of Sentencing

By Kedar Dahal

Rs. 495 Rs. 420

Legal Drafting

By Somkanta Bhandari

Rs. 625 Rs. 550

Legal Philosophy

By Roshan Kumar Jha

Rs. 745 Rs. 650

Muluki Civil Court

By Kedar Dahal

Rs. 895 Rs. 716

Muluki Criminal Code Summary

By

Rs. 175 Rs.

Najir Kosh - 5 (Paperback)

By

Rs. 1275 Rs.

Najir Kosh - 5 (Hard Bound)

By Senior Advocate Narendra Prasad Pathak

Rs. 1500 Rs. 1200

A Textbook on Nepalese Legal System

By Rewati Raj Tripatee

Rs. 475 Rs. 400

Nyaya Prasasan Kanoon

By Narayan Sharma

Rs. 350 Rs. 280

Rule of Courts

By Narayan Sharma

Rs. 400 Rs. 320

Aajako Saral Rajniti

By

Rs. 395 Rs. 316

C. K Prasaika Bicharharu

By C. K Prasai

Rs. 875 Rs. 800

Love in Jerusalem

By Kalpana Kharel

Rs. 298 Rs. 230

Nepalko Baidhanik Parampara - Hard Cover

By Pro Dr. Jagadish Chandra Regmi

Rs. 1100 Rs. 900

Nepalko Baidhanik Parampara - Paper Cover

By Pro Dr. Jagadish Chandra Regmi

Rs. 895 Rs. 800

Faujdari Nyaya : Siddhanta ra prayog (H.B)

By Shree Prakash Upreti

Rs. 795 Rs. 680

Faujdari Nyaya : Siddhanta ra prayog (Paper cover)

By Dr. Shree Prakash Upreti

Rs. 675 Rs. 600

Samyog ka Panaharu(Hard Bound)

By Gopal Parajuli

Rs. 1025 Rs. 950

Samyog ka Panaharu(Paperback)

By Gopal Parajuli

Rs. 825 Rs. 750

Krishna Dharawasi Combo

By Krishna Dharawasi

Rs. 1145 Rs. 1030

Tushanal :Nepali Rajnitikko Antarya

By

Rs. 595 Rs. 535

आफ्नो-आफ्नो सगरमाथा

By

Rs. 595 Rs. 535

Upasachib Sarathi

By

Rs. 975 Rs. 830

स्थानीय तह सञ्चालनका निम्ति कानुनी स्रोतसामग्री (Sthaniya)

By

Rs. 675 Rs. 583

Baalak Harayeko Suchana

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Naribhitra Tyasto Ke Chha Hajur

By Krishna Dharawasi

Rs. 175 Rs. 150

Uttamjung Sijapatiko Aalu

By Krishna Dharawasi

Rs. 250 Rs. 220

Sambandhaharu

By Vijay Kumar Pandey

Rs. 498 Rs. 430

Eklaanubhuti

By Manujbabu Mishra

Rs. 750 Rs. 650

Rajnitisangai Rajkaj

By Rabindra Mishra

Rs. 475 Rs. 400

Asahamati 3 (Hard Bound)

By Saurav

Rs. 700 Rs. 630

Corona Kairan

By Khagendra Sangraula

Rs. 330 Rs. 297

Jaat Baarta

By Aahuti

Rs. 375 Rs. 335

Koshiko Katha

By Matrika Prasad Koirala

Rs. 295 Rs. 250

Koreana - Coffee Guff

By Narayan Wagle

Rs. 495 Rs. 450

Khana Pugos, Dina Pugos

By Rabindra Mishra

Rs. 375 Rs. 335

Bhumadhya Rekha

By Rabindra Mishra

Rs. 280 Rs. 250

Banga Tinga Dharsaharu

By Sarubhakta

Rs. 398 Rs. 355

Asahamati 3

By Saurav

Rs. 500 Rs. 450

Madhavi O Madhavi

By

Rs. 600 Rs. 550

पछिल्लो बाहिरी पृष्ठबाट

एकदिन म बाहिरबाट आउँदा उनले आफ्ना सबै सामान झोलामा कसी पर्खेर बसेकी रहिछिन् । म पुगेपछि सँगै बसेर कफी पियौं । केही बेर उनले हाम्रा सम्बन्धका पुराना कुराहरूलाई सम्झेर वातावरण भावुक बनाइन् । बेरोजगारीले चिन्तित मेरो मन पनि भावुक भए । जीवनमा पहिलोपल्ट निकै पग्लिएर रोएँ । निकै बेरपछि दुबै जना शान्त भयौं । उनले मेरो हात समातेर म्वाई खाँदै भनिन्, 'किस ! आइ एम सरी । आजदेखि म तिमीबाट छुट्टिदै छु । तिमीबाट टाढिने मन नहुँदानहुँदै पनि तिम्रो स्थितिले गर्दा मैले छुट्टिनु परेको छ । म बसिरहे भने तिमी बेरोजगारीबाट बाहिर आउन नसक्ने देखें । मेरो खर्चमा पालिने बानी हुने भो तिम्रो । तिमीले आफूलाई पाल्न जान्नुपर्छ । तिम्रो जिन्दगी पनि लामो छ । यसरी कसरी अर्काको भरमा बाँच्न मिला । अब तिमीले जस्तो काम भए पनि खोज्नुपर्छ । सानोतिनो जे भेट्छौ; काम खोज । म तिमीलाई धेरै माया गर्छु। 

तिमीलाई सुन्दा पत्यार नलाग्ला तर न्युयोर्कका अस्पतालहरुमा अकल्पनीय ढङ्गले बिरामीको चाप बढेको छ । डाक्टरहरुको संख्या कम भइरहेको छ । कैयौं सूचना बाहिर आउन पाएका छैनन् । बिरामी मानिसहरू बाहिर सूचना आएभन्दा बढी मरिरहेका छन् । मरेका लासहरूलाई रेफ्रिजेरेटर ट्रकहरूमा राखिंदै छ । तिनलाई कहाँ लगेर फेनरल गर्ने हो भन्ने अझै टुङ्गो भएको छैन । बिरामीका लागि भेन्टिलेटर यति कम छन्; कसलाई दिनु, कसलाई नदिनु ? हाम्रो अस्पतालमा हरेक दिन सयौं बिरामी आउँछन् । सिकिस्त हुनेहरुका लागि पुग्दो भेन्टिलेटर नै छैन । यत्रो अस्पतालमा पाँच वटा भेन्टिलेटरले के काम गर्नु ! सरकारका मान्छेहरू भन्छन्; सबै चाँडै ठिक हुन्छ तर कहिले हुन्छ, कसैलाई थाहा छैन ।

Reviews from our customers